2076-04-12
2076-04-12
मिति २०७६।०३।११ देखि मिति २०७६।०३।२४ गतेसम्म यस कार्यालय मार्फत पेश भएका राहदानी आवेदकहरुकाे राहदानी ( MRP) बनेर आएकाेले सम्बन्धित आवेदकहरुले आफ्नाे सक्कल नागरिकता र नगदी रसिद लिएर बुझ्न आउनुहाेला साथै ६ महिनाभित्र राहदानी नलगेमा राहदानी (MRP ) बिग्रेमा कार्यालय जवाफदेही नहुने व्यहाेरा सम्बन्धित सबैकाे जानकारी गरिन्छ ।
© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, कन्चनपुर, सप्तरी .