पाँचाै लट राहदानी आएकाे सूचना
२०७८-०९-१२
२०७८-०९-१२
यस कार्यालय मार्फत मिति २०७८ साल भदाै ३१ गते देखि २०७८ असाेज २५ गतेसम्म पेश गरेकाे राहदानी फाराम मध्ये रसिद नम्बर ३३६,३४५, ३४९,३५२,३५३, ३६८ , ३६९,३७४,३८२,३८४,३८५,३८६,३८८,३९१,३९२,३९३,४०६,४१३,४२५,४२८,४२९,४३०,४३१,४४८,४५९,४६२,४७२ र ११३ बाहेक अन्य राहदानी तयारी भएर आएकाेले सम्बन्धित व्यक्तिले रकम तिरेकाे नगदी रसिद र नागरिकता वा अन्य परिचय खुल्ने प्रमाण सहित कार्यालय खुलेकाे समयमा बुझी लानु हुन जानकारीकाे लागि अनुराेध गरिन्छ ।
