2078-08-14
2078-08-14
यस कार्यालय मार्फत मिति २०७८ भदाै १३ गते देखि मिति २०७८ साल भदाै ३० सम्म पेश गरेकाे राहदानी फारामहरु राहदानी तयारी भएर प्राप्त भएकाेले निवेदक स्वयम नगदी रसिद र नेपाली नागरिकताकाे प्रमाण पत्र वा अन्य परिचय खुल्ने प्रमाण पत्र लिएर कार्यालय समयमा बुझ्न आउनु हाेला ।
© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, कन्चनपुर, सप्तरी .