Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सप्तरी

ईलाका प्रशासन कार्यालय, कन्चनपुर, सप्तरी

नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सप्तरी

ईलाका प्रशासन कार्यालय, कन्चनपुर, सप्तरी

न्यून व्यान्डविथ Invert Color A- A A+

छैठाै र साताै लट राहदानी आएकाे सूचना

2078-09-30

2078-09-30


यस कार्यालय मार्फत मिति २०७८ साल असाेज ३१ गते देखि मिति २०७८ साल मंसीर ३ गतेसम्म राहदानी फाराम पेश गर्नु हुने व्यक्तिहरु मध्ये रसिद नं.४७९, ५७१, ५८३ , ६५५ हरुकाे राहदानी प्राविधिक कारणले प्राप्त नभएकाे र यस अघि पाँचाै लटमा छुट राहदानी ( MRP ) तयारी भएर आएकाेले सम्बन्धित व्यक्तिहरुले नगद तिरेकाे रसिद र  नागरिकता प्रमाण पत्र वा परिचय खुल्ने अन्य प्रमाण पत्र सहित कार्यालय खुलेकाे समयमा बुझी  लिन सम्बन्धित सबैकाे जानकारीकाे लागि अनुराेध गरिन्छ ।

पछिल्लो अपडेट गरिएको : 2083-01-03 10:36:48

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, कन्चनपुर, सप्तरी .