2077-09-12
2077-09-12
यस कार्यालय मार्फत मिति २०७७ साल असाेज २९ गतेदेखि मिति २०७७ साल मंसीर ९ गते सम्म र र.नं.१७७,१७८ काे राहदानी पेश गर्ने सेवाग्राहीहरुकाे राहदानी तयार बनेर आएकाेले सम्बन्धित व्यक्तिहरुले नगदी रसिद र सक्कल नागरिकता लिएर कार्यालय समयमा आएर बुझी लिन जानकारीकाे लागि अनुराेध गरिन्छ ।
© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, कन्चनपुर, सप्तरी .