2077-10-14
2077-10-14
यस कार्यालय मार्फत मिति २०७७-०८-१० गतेदेखि मिति २०७७ पाैष ०८ गतेसम्म राहदानी फाराम पेश गर्नु हुने व्यक्तिहरुकाे राहदानी विभागबाट राहदानी तयारी भएर आएकाेले सम्बन्धित व्यक्तिले नगद तिरेकाे अर्धकट्टी रसिद र सक्कल नागरिकता वा परिचय खुल्ने सक्कल प्रमाण पत्र सहित कार्यालय समय भित्र बुझ्न आउनु हाेला ।
© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, कन्चनपुर, सप्तरी .