2076-09-01
2076-09-01
यस कार्यालय मार्फत मिति २०७६ साल कार्तिक २१ गते देखि मिति २०७६ साल मंसीर १० गतेसम्म पेश गरेका राहदानी (MRP) तयारी भएर आएकाेले सम्बन्धित व्यक्तिले सक्कल नागरिकता र नगदी रसिद लिइ कार्यालय समयमा बुझ्न आउनु हाेला ।
© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, कन्चनपुर, सप्तरी .