७/ २३ लट राहदानी बनेर आएकाे सूचना
२०७७-१२-१७
२०७७-१२-१७
यस कार्यालय मार्फत मिति २०७७-१०-१४ देखि मिति २०७७-१०-२९ सम्म पेश गरेकाे राहदानी ( MRP ) फारमहरुकाे राहदानी विभागबाट राहदानी तयारी भएर आएकाेले सम्बन्धित ब्यक्तिले कार्यालय समय भित्र राजस्व बुझाएकाे नगदी रसिद र परिचय खुल्ने प्रमाण पत्र लिएर बुझ्न आउनु हुन जानकारी गरिन्छ ।
