2076-08-02
2076-08-02
मिति २०७६ साल असाेज १० गतेदेखि असाेज ३० गतेसम्म यस कार्यालय मार्फत पेश गरेकाे राहदानी तयारी भइ आएकाेले सम्बन्धित व्यक्तिले आफ्नाे सक्कल नागरिकता र नगदी रसिद लिएर कार्यालय समयमा बुझी लिन जानकारी गरिन्छ ।
© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, कन्चनपुर, सप्तरी .