2076-06-09
2076-06-09
यस कार्यालय मार्फत मिति २०७६ साल भदाै ११ गते देखि मिति २०७६ साल भदाै २३ गतेसम्म पेश गरेका राहदानी बनेर आएकाेले सम्बन्धित व्यक्तीले नगदी रसिद र सक्कल नागरिकता लिएर कार्यालय समयमा बुझी लिन जानकारी गरिन्छ ।
© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, कन्चनपुर, सप्तरी .