2076-10-01
2076-10-01
यस कार्यालय मार्फत मिति २०७६ साल मंसीर २७ गते देखि मिति २०७६ साल पाैष ११ गतेसम्म पेश गरेका राहदानी आवेदकहरुकाे राहदानी ( MRP) तयारी भएर आएकाेले आवेदककाे सक्कल नागरिकता र नगदी रसिद लिइ कार्यालय समयमा बुझ्न आउनु हाेला ।
© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, कन्चनपुर, सप्तरी .