2077-04-09
2077-04-09
मिति २०७६ साल फाल्गुण १ गतेदेखि मिति २०७७ साल आषाढ २२ गतेसम्म यस कार्यालय मार्फत पेश गरेका राहदानी फारामहरुकाे राहदानी तयारी भएर आएकाेले सम्बन्धित व्यक्तिले नगदी रसिद र सक्कल नागरिकता लिएर कार्यालय समयमा बुझ्न आउनु हाेला ।
© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, कन्चनपुर, सप्तरी .