2076-11-02
2076-11-02
यस कार्यालय मार्फत मिति २०७६ साल पाैष २९ गतेदेखि मिति २०७६ साल माघ १५ गतेसम्म पेश गरेका आवेदकहरुकाे राहदानी तयारी भइ आएकाेले सम्बन्धित व्यक्तिले सक्कल नागरिकता र नगदी रसिद लिइ कार्यालय समयमा बुझ्न आउनु हाेला ।
© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, कन्चनपुर, सप्तरी .