2076-10-21
2076-10-21
यस कार्यालय मार्फत मिति २०७६ साल पाैष १२ गते देखि मिति २०७६ साल पाैष २८ गतेसम्म पेश गरेका आवेदकहरुकाे राहदानी तयार भइ आएकाेले सम्बन्धित व्यक्तिकाे सक्कल नागरिकता र नगदी रसिद लिइ कार्यालय समयमा बुझ्न आउनुहाेला ।
© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, कन्चनपुर, सप्तरी .