८/२४ र ९/२५ लटकाे राहदानी बनेर आएकाे सूचना
2078-01-03
2078-01-03
यस कार्यालय मार्फत मिति २०७७ /११/०२ देखि मिति २०७७/१२/०२ गतेसम्म पेश गर्नु हुने व्यक्तिहरुकाे राहदानी तयारी भएर आएकाेले सम्बन्धित व्यक्तिहरुले सक्कल नागरिकता र नगद बुझाएकाे रसिद लिएर कार्यालय समयमा बुझ्न आउन हुन जानकरी गरिन्छ ।
