आ.ब.०७८/०७९ काे प्रथम लट राहदानी आएकाे सूचना
2078-05-18
2078-05-18
यस कार्यालय मार्फत मिति २०७८ साल आषाढ ३१ गते देखि मिति २०७८ साल श्रावण १५ गतेसम्म पेश गरेकाे राहदानी फाराम पेश गर्ने व्यक्तिहरुकाे राहदानी तयारी भएर आएकाेले कार्यालय समयमा नगदी रसिद र नेपाली नागरिकताकाे प्रमाण पत्र वा परिचय खुल्ने प्रमाण लिइ बुझ्न आउनु हाेला ।
