मिति २०७८ साल बैशाख १५ देखि आषाढ महिनाकाे ३० गतेकाे राहदानी आएकाे सूचना
2078-05-01
2078-05-01
यस कार्यालय मार्फत मिति २०७८ साल बैशाख १५ गते देखि मिति २०७८ साल आषाढ महिनाकाे ३० गते सम्म पेश भएका राहदानी फारामहरुकाे राहदानी विभागबाट तयारी भएर आएकाेले सम्बन्धित व्यक्तिले सक्कल नागरिकता र नगदी रसिद लिई कार्यालय समयमा बुझ्न आउनु हाेला ।
