3rd Lot Passport Received
2078-07-09
2078-07-09
यस कार्यालय मार्फत मिति २०७८ साल भाद्र १ गते देखि मिति २०७८/०५/१३ गतेसम्म राहदानी फाराम पेश गर्नु भएका सेवाग्राहीहरुकाे राहदानी विभागबाट राहदानी बनेर आएकाेले सम्बन्धित व्यक्तिहरुले नगदी रसिद र सक्कल नागरिकता लिएर कार्यालय खुलेकाे समयमा बुझ्न आउनु हाेला ।
