Notice for MRP Received Lot 10/26 and 11/27
2078-02-30
2078-02-30
यस कार्यालय मार्फत मिति २०७७/१२/०२ देखि मिति २०७८/०१/१४ गतेसम्म राहदानी फाराम पेश गर्नु हुने व्यक्तिहरुकाे राहदानी विभागबाट तयारी भएर आएकाेले सम्बन्धित व्यक्तिले परिचय खुल्ने प्रमाण पत्र र नगदी रसिद लिएर कार्यालय सुचारु भएपछि बुझ्न आउनु हाेला ।
