| सि.नं. | सेवाको विवरण | कागजातहरु | प्रक्रियाहरु | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|
| 1 |
१.शान्ती सुरक्षा सम्बन्धी |
|||||||||
|
क) रु.१०काे हुलाक टिकट टाँस गरेकाे निवेदन ख) निवेदककाे नागरिकताकाे छायाँप्रति |
कार्यालय प्रमुखबाट ताेक आदेश भए बमाेजिम सक्कलै निवेदनसाथ ईलाका प्रहरी कार्यालयमा पठाउने । |
||||||||
| 2 |
२.बंशज नागरिकता |
|||||||||
|
१. गा.पा./ न.पा.बाट A4 साईजकाे अनलाईन भएको अनुसूची -१ सिफारिश २.बुवा र आमाकाे सक्कल नागरिकता र फाेटाेकपी समेत ३. सक्कल जन्मदर्ता प्रमाण पत्र र फाेटाेकपी समेत ४. सक्कल शैक्षिक याेग्यताकाे प्रमाण पत्र र फाेटाेकपी समेत ५. विवाहित महिलाकाे हकमा सक्कल विवाह दर्ता प्रमाण पत्र र फाेटाेकपी ६. पिता ( बुवा) काे मृत्यु भएमा सक्कल मृत्यु दर्ता प्रमाण पत्र र तीन पुस्ता भित्रका अन्य कुनै सदस्यकाे सक्कल नागरिकता र फाेटाेकपी ७. बसाँइसराई आउनेकाे हकमा सक्कल बसाँइसराइ प्रमाण र फाेटाेकपी ( अन्य जिल्लाकाे नागरिकताकाे हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयकाे प्रमाणित नागरिकता अभिलेख पत्र ) ८. स्थायी बसाेबास खुल्ने सक्कल जग्गा धनी प्रमाण पुर्जा र फाेटाेकपी ९. तीन पुस्ताकाे नाता नखुलेमा नाता प्रमाणित प्रमाण पत्र १०. पि.पि. साईजकाे ४ प्रति फाेटाे ( राताे Back Ground नभएकाे हुनु पर्ने ) |
१.) सेवाग्राहीले ताेकिएकाे अनुसूची सिफारिश आवश्यक प्रमाण सहित कार्यालय प्रमुखबाट ताेक आदेश गराउने , २.) ताेक आदेश भएकाे अनुसूची सिफारिश नागरिकता शाखामा पेश गर्ने , ३.) नागरिकता शाखाले कागजात चेकजाँच गरि सनाखत गर्ने , ४.) नागरिकता शाखाले नागरिकताकाे अभिलेख र थप प्रमाणकाे लागि प्रहरी सर्जमिन समेत बुझ्न सकिने छ । ५.) सनाखत भएकाे अनुसूची कम्प्युटर शाखाबाट ( CCIMS Software ) प्रमाणहरु Scan गरी नागरिकता छपाई गर्ने र अभिलेखिकरण गर्ने , ६.) छपाई भएकाे नागरिकता र अनुसूची कार्यालय प्रमुखबाट प्रमाणिकरण गर्ने र प्रमाणित नागरिकतामा कार्यालयकाे छाप र हाेलाेग्राम टाँस गर्ने । |
||||||||
| 3 |
३.कर्मचारी परिवारकाे नागरिकता जारी गर्ने |
|||||||||
|
माथी िस.नं.२ अनुसार । | |||||||||
| 4 |
४.वैवाहिक अंङगीकृत नागरिकता जारी गर्ने |
|||||||||
|
क) CCIMS मा अनलाइन भएकाे अनुसूची ७ सिफारिश ख) पतिकाे नागरिकता प्रमाणपत्र सक्कल समेत ग) विवाह दर्ता प्रमाणपत्र सक्कल समेत घ) बिदेशी नागरिकता परित्यागकाे लागि कार्यवाही चलाएकाे निस्सा ङ) शपथ ग्रहण च) निवेदिकाको बुवाको बिदेशी भएको पहिचान पत्र १०. पि.पि. साईजकाे ४ प्रति फाेटाे ( राताे Back Ground नभएकाे हुनु पर्ने ) |
१.) सेवाग्राहीले ताेकिएकाे अनुसूची सिफारिश आवश्यक प्रमाण सहित कार्यालय प्रमुखबाट ताेक आदेश गराउने , २.) ताेक आदेश भएकाे अनुसूची सिफारिश नागरिकता शाखामा पेश गर्ने , ३.) नागरिकता शाखाले कागजात चेकजाँच गरि सनाखत गर्ने , ४.) नागरिकता शाखाले नागरिकताकाे अभिलेख र थप प्रमाणकाे लागि प्रहरी सर्जमिन समेत बुझ्न सकिने छ । ५.) सनाखत भएकाे अनुसूची कम्प्युटर शाखाबाट ( CIMS Software ) प्रमाणहरु Scan गरी नागरिकता छपाई गर्ने र अभिलेखिकरण गर्ने , ६.) छपाई भएकाे नागरिकता र अनुसूची कार्यालय प्रमुखबाट प्रमाणिकरण गर्ने र प्रमाणित नागरिकतामा कार्यालयकाे छाप र हाेलाेग्राम टाँस गर्ने । |
||||||||
© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, कन्चनपुर, सप्तरी .