रु १० काे हुलाक टिकट
प्रक्रिया पुगेकाे दिन
क) CCIMS मा अनलाइन भएकाे अनुसूची ७ सिफारिश
ख) पतिकाे नागरिकता प्रमाणपत्र सक्कल समेत
ग) विवाह दर्ता प्रमाणपत्र सक्कल समेत
घ) बिदेशी नागरिकता परित्यागकाे लागि कार्यवाही चलाएकाे निस्सा
ङ) शपथ ग्रहण
च) निवेदिकाको बुवाको बिदेशी भएको पहिचान पत्र
१०. पि.पि. साईजकाे ४ प्रति फाेटाे ( राताे Back Ground नभएकाे हुनु पर्ने )
१.) सेवाग्राहीले ताेकिएकाे अनुसूची सिफारिश आवश्यक प्रमाण सहित कार्यालय प्रमुखबाट ताेक आदेश गराउने ,
२.) ताेक आदेश भएकाे अनुसूची सिफारिश नागरिकता शाखामा पेश गर्ने ,
३.) नागरिकता शाखाले कागजात चेकजाँच गरि सनाखत गर्ने ,
४.) नागरिकता शाखाले नागरिकताकाे अभिलेख र थप प्रमाणकाे लागि प्रहरी सर्जमिन समेत बुझ्न सकिने छ ।
५.) सनाखत भएकाे अनुसूची कम्प्युटर शाखाबाट ( CIMS Software ) प्रमाणहरु Scan गरी नागरिकता छपाई गर्ने र अभिलेखिकरण गर्ने ,
६.) छपाई भएकाे नागरिकता र अनुसूची कार्यालय प्रमुखबाट प्रमाणिकरण गर्ने र प्रमाणित नागरिकतामा कार्यालयकाे छाप र हाेलाेग्राम टाँस गर्ने ।
© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, कन्चनपुर, सप्तरी .