| कोठा नं | ३ |
|---|
नयाँ नागरिकता तथा प्रतिलीपि नागरिकताकाे प्रमाणहरु चेकजाँच तथा सनाखत गराउने
नागरिकताकाे विवरण तथा अभिलेख संशाेधन गर्नु परेमा टिप्पणी तयार गरी पेश गर्ने ,
राष्ट्रिय परिचयपत्रकाे विवरण रुजु गर्ने ।
नयाँ नागरिकता तथा प्रतिलीपि नागरिकताकाे प्रमाणहरु चेकजाँच तथा सनाखत गर्ने / गराउने ।
नागरिकता विवरण संशाेधन गर्नु परेमा स.प्र.जि.अ.मा निर्णयार्थ टिप्पणी पेश गर्ने ।
राष्ट्रिय परिचयपत्रको विवरण रुजु गर्ने ।
© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, कन्चनपुर, सप्तरी .