2081-04-31
2081-04-31
तस्बिर :
यस कार्यालयकाे च.नं.८२५ र च.नं.८५४ काे पत्रबाट अभियान मार्फत राष्ट्रिय परिचयपत्र आवेदनहरुकाे (NIN) प्राप्त नभएकाे र खाेज्दा System मा In Progress देखिएकाे र पालिकाहरुले सामाजिक सुरक्षाकाे भता नविकरण गर्न नमानेकाे विभिन्न जन गुनासाे आएकाेले तपसिलकाे विवरण माग अनुसार श्री राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागमा पठाईएकाेले सम्बन्धित सबैकाे जानकारीकाे लागि याे सूचना प्रकाशन गरिएकाे व्यहाेरा अनुराेध छ ।
© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, कन्चनपुर, सप्तरी .