2077-07-23
2077-07-23
यस कार्यालय मार्फत मिति २०७७-०४-०१ गतेदेखि मिति २०७७-०६-०८ गतेसम्म राहदानी आवेदन पेश गरेकाे सेवाग्राही व्यक्तिहरु राहदानी तयारी भएर आएकाेले सक्कल नागरिकता र नगदी रसिद लिइ कार्यालय समयमा बुझ्न आउनु हाेला ।
© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, कन्चनपुर, सप्तरी .