2076-05-11
2076-05-11
यस ( इलाका प्रशासन कार्यालय ) कार्यालय मार्फत पेश भएका राहदानी ( MRP) मिति २०७६ साल श्रावण ९ गते देखि मिति २०७६ साल श्रावण २३ गते सम्मका राहदानी बनेर आएकाेले सम्बन्धित व्यक्तिले आफ्नाे सक्कल नागरिकता र नगदी रसिद लिएर कार्यालय समयमा बुझ्न आउन जानकारी गरिन्छ ।
© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, कन्चनपुर, सप्तरी .