2076-04-26
2076-04-26
यस कार्यालय मार्फत राहदानी आवेदन पेश गरेका मिति २०७६ साल आषाढ २५ गते देखि मिति २०७६ साल श्रावण ९ गतेकाे रसिद नम्बर १११० सम्मकाे आवेदकहरुकाे राहदानी तयार भएर आएकाेले सक्कल नागरिकता र रसिद लिएर बुझ्न आउन जानकारी गरिन्छ ।
© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, कन्चनपुर, सप्तरी .