2076-04-10
2076-04-10
तस्बिर : तयारी भएर आएकाे राहदानी
मिति २०७६।०३।११ गतेदेखि मिति २०७६ साल आषाढ २४ गतेभित्र यस कार्यालय मार्फत राहदानी आवेदन पेश गरेका आवेदकहरुकाे राहदानी विभागबाट राहदानी तयार ( बनेर ) भएर आएकाेले सम्बन्धित व्यक्तिले सक्कल नागरिकता र नगदि रसिद समेत लिएर बुझ्न आउनु हाेला ।
© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, कन्चनपुर, सप्तरी .