राष्ट्रिय परिचयपत्र विवरण दर्ता ईकाइ
| कोठा नं | ५ |
|---|---|
| इमेल | pwnrnr@gmail.com |
अन्य जानकारी
राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीहरुकाे कागजातहरु प्रणालीमा स्क्यान गर्ने ,
राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीकाे लाइभ इनराेलमेण्ट गर्ने ,
राष्टिय परिचयपत्र बनाउन आउने सेवाग्राहीकाे बायाेमेट्रिक लिने ,
रुजु अधिकारीबाट रुजु भएकाे राष्ट्रिय परिचयपत्र पेज डाउन गर्ने ।
