जिन्सी शाखा
| कोठा नं | ४ |
|---|---|
| इमेल | aaokanchanpur@gmail.com |
अन्य जानकारी
दैनिक रुपमा कार्यालय संचालन गर्न बजेटकाे परिधीभित्र आवश्यक मसलन्द र अन्य सामाग्रीहरु नियमानुसार खरिद प्रकृया अगाडी बढाउने ,
बजेटकाे सीमा भित्र रहेर खरिद आदेश स्वीकृत गराउने ,
सप्लायर्सबाट प्राप्त मसलन्द र अन्य सामाग्रीहरुकाे PAMS बाट दाखिला प्रतिवेदन तयार गरी स्वीकृत गराउने ,
सप्लायर्सहरुबाट प्राप्त सामाग्रीहरुकाे रकम भुक्तानीकाे लागि प्रकृया अगाडी बढाउने ,
दैनिक रुपमा खर्च हुने मसलन्द र अन्य सामाग्रीहरुकाे माग फाराम र निकासा गराउने ।
