National Identity Card Details Registration Unit
| Room no. | ५ |
|---|---|
| pwnrnr@gmail.com |
Additional Informations
राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीहरुकाे कागजातहरु प्रणालीमा स्क्यान गर्ने ,
राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीकाे लाइभ इनराेलमेण्ट गर्ने ,
राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीकाे बायाेमेट्रिक लिने ,
रुजु अधिकारीबाट रुजु भएकाे राष्ट्रिय परिचयत्र पेज डाउन गर्ने ।
