Jinshi Section
| Room no. | ४ |
|---|---|
| aaokanchanpur@gmail.com |
Additional Informations
दैनिक रुपमा कार्यालय संचालन गर्न बजेटकाे परिधीभित्र आवश्यक मसलन्द र अन्य सामाग्रीहरु नियमानुसार खरिद प्रकृया अगाडी बढाउने ,
बजेटकाे सीमा भित्र रहेर खरिद आदेश स्वीकृत गराउने ,
सप्लायर्सबाट प्राप्त मसलन्द र अन्य सामाग्रीहरुकाे PAMS बाट दाखिला प्रतिवेदन तयार गरि स्वीकृत गराउने ,
सप्लायर्सहरुबाट प्राप्त सामाग्रीहरुकाे रकम भुक्तानीकाे लागि प्रकृया अगाडी बढाउने ,
दैनिक रुपमा खर्च हुने मसलन्द र अन्य सामाग्रीहरुकाे माग फाराम र निकासा गराउने ।
